Asked by Shivahari timalsina
on 6/8/21
बच्चाले छिटो छिटो सास फेरेको अनुभुती हुन्छ । अनि घाँटी पनि ख्यार ख्यार भैरहने र पसिना आउने गर्छ 24 दिन को बच्चा लाई के भको हो के गर्नु पर्छ।
Asked by Shivahari timalsina
on 6/8/21
बच्चाले छिटो छिटो सास फेरेको अनुभुती हुन्छ । अनि घाँटी पनि ख्यार ख्यार भैरहने र पसिना आउने गर्छ 24 दिन को बच्चा लाई के भको हो के गर्नु पर्छ।
Medical officer, 2 Years of practice
सास फेर्न गाह्रो छ, घ्यार्घ्यार छ भने एकपटक अस्पताल लगेर एक्स रे लगायतका जाचहरु गर्नपर्ने हुन सक्छ। नजिकैको अस्पतालमा परिक्षणको लागि लैजानुहोला।
Asked by Niraj Babu Yadav ,20 years
1 day, 3 hours ago
Asked by Anonymous User ,30 years
1 week, 3 days ago