Asked by Shyam Shrestha
on 9/8/21
डाक्टर साब नमस्कार मेरो जिज्ञासा के छ भने म चाहिँ अहिले रोजगारको शिलशिलाम साउदी जान लागेको छु ।मैले पहिले भेरोसेल २ डोज नै लगाको छु अनि साउदी को लागि जोन्सन खोप लगाउनु पर्ने भनिएको छ मैले अब जोन्सन खोप लगाउन मिल्छ कि मिल्दैन सर??