Asked by Anonymous User
on 9/8/21
Thyroid test गरेको FT4 भन्ने अहिले हल्का range भन्दा 2 point बढेको रैछ , एक वर्ष अघि सब ठिकै थियो । अहिले हल्का मुटुमा गाह्रो हुने , भारी भएको जस्तो हुने , धड्कन एक्कासि बढने , चिड चिड हुने पसिना आउने , अप्ठ्यारो महसुस भै रहन्छ । के यो आफै ठिक range मा आउला ? यहा भन्दा Thyroid नबढन के गर्नु पर्ला ?