Asked by Anonymous User
on 10/8/21
म लाइ रुघा साथै छाति दुख्ने समस्या भाके छ।
Asked by Anonymous User
on 10/8/21
म लाइ रुघा साथै छाति दुख्ने समस्या भाके छ।
Medical officer, 2 Years of practice
कति दीन भयो यस्तो भएको? बाफ लिने, तातोपानी खाने घरेलु उपचार अपनाउनुहोला। अलि धेरै नै बढी भए एकपटक अस्पताल गएर परिक्षण गराउनुहोला।
Asked by Anonymous User ,0 years
3 days ago