Asked by Anonymous User
on 12/8/21
10 महिनाको बच्चालाई 6/7 दिन देखि खाना खाए पछि vomit हुने अनि पखला पनि लाग्ने भै रहेको छ । स्वास्थ चौकीमा गएर देखाउदा झोल मा metronidazole , Multi vitamin , pre and pro biotic dry syrup, र Ondansetron oral solution दिएका थिए यी खुवाउदा पनि केही सुधार भएको छैन । यस्तो के कारण ले गर्दा भएको होला बच्चाको एउटा दात आएको छ ।