Asked by Anonymous User
on 25/8/21
मेरो हर्निया छ inguinal ।बिहान उठ्दा एकदम pain भैराको हुन्छ राती normal position pressure नपर्ने गरि सुत्छु र नि बिहान किन दुखेको होला अनि धेरै वा पिरो अमिलो खाए भने त्यहा पोल्न थाल्छ । तत्कालको लागि prevention के होला operation भन्दा अगाडि ।