Asked by Laxman Rai

on 27/8/21

मेरो नाक बेला बेलामा बन्द हुन्छ । जस्बाट मलाई स्वासप्रस्वाश गर्न गारो त हुन्छ नै । चिसो पिउने बितिकै होस वा चिसो ठाउँमा जादानै रुघा लाग्ने र पातलो सिगान आफै आउने प्रक्रिया सुरु हुन्छ, जस्ले गर्दा Final exam नै Drop गर्नु परेको थियोे 😪 । एस्तो अबस्थामा मैले के गर्न पर्ला ? Plz advise me..

Replies to question

Post Reply
Dr. Gyanendra k Yadav

ENT & HEAD and NECK SURGERY, 11 Years of practice

tapailai chiso ko Allegra chha jasto dekhinchha .... sakdo chiso bata joginus.... precautions lida lidai allergy bhai halyo bhane anti allergic drug sewan garnus

Answered on 31/8/21

Post your Reply

Press Here to type in नेपाली ➤