Asked by Anonymous User
on 31/8/21
सर नमस्कार म हाल मलेसियामा छु बिगत १ साल देखि मेरो घाटीमा सानो मासु पलायको छ यस्लाई कसरी उपचार गर्दा ठिक होला अहिले सम्म खासै दुखेको पनि छैन अप्रेसन गर्नै पर्नि होला कि कसो गर्दा ठिक होला जानकारी पाउन डाक्टर साब।🙏