Asked by Prashansa Gurung
on 4/9/21
डाक्टर साब नमस्कार म 32 बर्षको महिला हु आज 3 दिन भयो कोरोन p+ भएको डाक्टर सङ सल्ला गरेर औसधि पनि ल्याएर खादै छु डाक्टर ले मलाई यक्दम धेरै सुप हरु खाउ भन्नु भएको थियो तातो तातो सुप हरु यक्दम खाय आइले आयर दिसा नखुलेर यक्दम समस्या भाको छ कस्तो औसधि खादा हुन्छ होल नभय फेरि हस्पिटल नै जान पर्ने हो कि यो सम्स्या नर्मल हो हजुर ले भन्दिनुभए यक्दम आभारि हुने थिय