Asked by Anonymous User
on 5/10/21
रिंगटा लाग्दैन तर बसेको बेला लड्छु जस्तै हुन्छ अनि केही कुरामा Even sex मा नि interest लाग्दैन yawn मात्रै आउँछ निन्द्रा नि लाग्दैन diziness भएजस्तो हुन्छ के को कमिले गर्दा येस्तो भएको होला र के गर्दा better होला ।