Asked by Khemraj Pun Magar ,30 years
on 8/10/21
डा. साब मेरो ढाँड दुख्ने समस्या निम्तिन लागिरको छ । प्राय म सिटअप गर्न सक्दिन र धेरै बेरसम्म निहुरिन सक्दिन अलि बढी शारीरिक व्याम गरी मात्र अलि सकिन्छ तर प्राय जसो म नर्मलमा सक्दिन यसको लागि के गर्दा उपयुक्त हुन्छ ।