Asked by Anonymous User
on 14/3/19
म एउटा अविवाहित 25बर्षिय पुरुष हु । बिहे पनि गरेको छैन । मेरो लिङ्ग राम्रो सङ्ग उत्तेजित हुदैन र लम्बाइ पनि उत्तेजित हुँदा 4 inch जति मात्र हुन्छ । बिहे गर्ने कि नगर्ने यही समस्याले चिन्तित छु । के गर्नु उचित होला ? सन्तान उत्पादन मा केहि समस्या हुन्छ कि हुदैन ? यदि उपचार गराउन पर्ने हो भने कहाँ कस्तो र के उपचार गराउनु उचित होला ?