Asked by Hritik Shrestha

on 3/11/21

मेरो penis को phimosis (circumcision) सर्जरी गराउनु छ । म अहिले ३६ वर्षको भएँ । यो उमेरमा के यो सर्जरी गराउनु सम्भव छ की छैन ? यदि गराउन सकिन्छ भने मैले हस्पिटलको कुन विभागमा सम्पर्क गर्ने होला (सर्जरी अथवा युरोलोजी अथवा छाला तथा यौन रोग विभाग? कृपया झर्को नमानी यस बारेमा बताई दिनु भए धेरै आभारी हुने थिएँ ।

Replies to question

Post Reply
Dr. Rabindra Tamang

MBBS, MS General Surgery (BPKIHS , Topper) MCh resident (Department of Urology and Kidney Transplant Surgery, TUTH, Kathmandu)), 2 Years of practice

नमस्कार १. तपाइको उमेरका ले मज्जाले अप्रेशन गर्न सक्छन। हामी बच्चा देखि बूढो सम्मको अप्रेशन गर्दछौ । तेसैले डराउने कुरो भएन । २. यो अप्रेशन हामी जस्तो सर्जनले गर्ने हो । जनरल होस या युरोलोजी, दुबै क्षेत्रका डाक्टरले गर्छन यो अप्रेशन । धन्यवाद ।

Answered on 3/11/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters