Asked by Anonymous User
on 30/11/21
आज मेराे महिवारीकाे साताै दिन हामिले विगत 5 महिनादेखि बच्चाकाे लागि प्रयास गरिरहेकाे तर अहिले सम्म सफल भएकाे छैन मेराे रिपोर्ट हरु सबै नर्मल छ अनि महिनावारी नि रेगुलर प्लिज भन्दिनुस न कति देखि कति दिन सम्म सम्बन्ध बनाउदा बच्चा बस्ने सम्भावना धेरै हुन्छ 🙏🙏🙏🙏