Asked by Anonymous User

on 28/12/21

फिमोसिस्( लिङ्गको टुप्पोको मासु पछाडी नजाने) सर्कम्सिजन सर्जरी गर्न चार्ज कति लाग्छ हाेला ?

Replies to question

Post Reply
Dr. Rabindra Tamang

MBBS, MS General Surgery (BPKIHS , Topper) MCh resident (Department of Urology and Kidney Transplant Surgery, TUTH, Kathmandu)), 2 Years of practice

नमस्कार । यो एकदमै सोधिने प्रश्न हो । ठ्याक्कै त भन्न सकिन्न । तर लगभग १०-१५ हजार सम्म लाग्न सक्छ । यो अस्पतालसग सम्बन्धित कुरा हो । धन्यबाद ।।

Answered on 3/1/22

Post your Reply

Press Here to type in नेपाली ➤