Asked by Anonymous User
on 30/1/22
सर् पाईल्स को लेजर सर्जरी गर्नुपर्ने छ ।
Asked by Anonymous User
on 30/1/22
सर् पाईल्स को लेजर सर्जरी गर्नुपर्ने छ ।
Consultant Ayurveda Physician, 11 Years of practice
कुन बिधिबाट उपचार गर्ने तपाईंको छनोटको विषय हो । आयुर्वेदिक उपचार (रोगको अवस्था अनुसार औषधी वा क्षारसुत्र विधि) पनि एउटा राम्रो बिकल्फो ।
thank you sir
General Surgery / Cardio Thoracic and Vascular Surgery, 7 Years of practice
कुन सर्जरी गर्ने न गर्ने हामी तपाईलाई तपाईको पाइल्स हेरेर भन्न sakchau। Please Visit Hospital for evaluation!
Asked by Niraj Babu Yadav
6 hours, 54 minutes ago
Asked by Anonymous User ,30 years
1 week, 2 days ago