Asked by Anonymous User ,36 years
on 1/2/22
मेरो जिब्रो तीन चार दिन देखि सिस्नो ले पोलेको जस्तो भइरहेको छ किन होला।
Consultant Ayurveda Physician, 11 Years of practice
यहाँको जिब्रोमा घाउ भएको कारण हुनसक्छ । यस्तो समस्या बि समुहको भिटामिनको कमि वा पेटको रोगको कारणले भएको हुनसक्छ । १ पटक जनरल फिजिसियनलाई भेटेर सल्लाह लिनु उपयुक्त हुन्छ ।
Asked by Sameer Pant
10 hours, 7 minutes ago
Asked by Anonymous User ,34 years
17 hours, 33 minutes ago