Asked by Anonymous User
on 11/2/22
Namaskar Doctor. मेराे बच्चा १३ बर्षकाे भयाे । ऊ हामी जस्तै सामन्य देखिन्छ, उसकाे कुनै पनि व्यवहारमा असामान्य दखिदैन तर ऊ पटक पटक रिँगटा लागेर एक्कासी ढल्ने गर्छ । पहिला पहिला सामान्न्य डरायकाे अवस्थामा ढल्ने गरेकाे थियाे तर हिजाे त्यस्ताे कुनै वातावरण नै थियन तर पनि रिंगटा लागेर ढल्याे । डक्टरसाव हामीले हस्पिटल लगेर केही बल्ड टेस्ट पनि गराईयाै त्यस्ताे केही देखिएन । कृपया मेरा छाेरालाई के भयकाे हाेला, उपचारका सुझाव पाउँ ।