Asked by Anonymous User

on 18/2/22

नमस्कार हजुर मेरो आमा 65 बर्सको हुनुहुन्छ उहाको समस्या भनेको सुख्खा खोकी लाग्ने सास फेर्न गारो हुने खाना खान मन नलाग्ने घाटीमा घ्यार घ्यार हुने मुख सुख्खा हुने टाउको भारी भए जस्तो हुने समस्या छ के भाको होला ?

Replies to question

Post Reply

eh ho r

Answered on 22/2/22

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters