Asked by Anonymous User
on 27/3/22
केही बर्ष अगाडि मलाई हेपाटाइसिस सि देखियो त्यसपछि मैले सब जाच गरी डाक्टरको परामर्श अनुसार 12 हप्तासम्म उपचार गरि हाल सामान्य अवस्था रहेको छ। मेरो उमेर 30 वर्ष भयो म आमा बन्न चाहन्छु । यसको कारणले आमा बन्न केही समस्या गर्छ कि बच्चालाई सर्छ कि?