Asked by jhup bahadur shahi
on 23/12/22
नमस्कार म अहिले २८ बर्षकाे भए । अफिसमा काम पनि गर्छु। जब म अध्ययन काे लागि किताब खाेलेर पढ्न खाेज्छु मेराे आँखा रसाईरहन्छ(पानी आउने) र लगातार हाई आइरहन्छ । यसकाे कारण र समाधानकाे उपाय बताइदिए आभारी हुने थिए ।