Asked by Anonymous User
on 30/3/19
थाइराइड बढी भएको गर्वती महिला ले दूध खान मिल्छ कि नाई ?
Asked by Anonymous User
on 30/3/19
थाइराइड बढी भएको गर्वती महिला ले दूध खान मिल्छ कि नाई ?
थाइराइड गडबडी हुनु खानाको कारणले हुने समस्या हैन । त्यसैले यो रोगमा मुख बार्नुको कुनै भुमिका हुदैन । धन्यवाद ।
Asked by sudib sulu ,26 years
4 days, 14 hours ago
Asked by Anonymous User ,29 years
4 days, 17 hours ago