Asked by Anonymous User
on 2/4/19
बिगत १ बर्षदेखि जब रातको १२ बजे पछि जहिले बिउँझने अनि त्यसपछी पसिना आउँछ त्यतिकै बसो भने फेरि आउदैन जब सुतेर बिउझन्छु त्यस्पछी मात्र आउछ । शरीर पनि तातिन्छ । TB होकि भनी चेक गराको होइन रछ के कारण होला उचित सल्ला पाउ सारै चिन्तामा छु । हाल म बिदेस मा छु नाइट काम गर्दा, नसुती बस्दा पासिना फेरि आउदैन !!