Asked by Ruban Yadav ,30 years
on 19/5/19
6 बर्षको नानी लाई ज्वरो सर्दी लागेको छ र पेट पनि बेला बेलामा दुख दै छ। कृप्या केही रार्मो सुझाव र औषधी भनदिनु होला।
Asked by Ruban Yadav ,30 years
on 19/5/19
6 बर्षको नानी लाई ज्वरो सर्दी लागेको छ र पेट पनि बेला बेलामा दुख दै छ। कृप्या केही रार्मो सुझाव र औषधी भनदिनु होला।
प्रश्नको लागि धन्यवाद । एकपटक परिक्षण नगरी यकिन भन्न सकिन्न । त्यसैले नजिकैको अस्पतालमा गएर चिकित्सकलाई देखाउनुहोला। बच्चालाई चिसो र धुवाधुलोबाट बचाउनुहोला।
Asked by Anonymous User
2 days, 1 hour ago
Asked by Sirjana kumari baniya ,28 years
5 days, 16 hours ago