Asked by Bipin Aryal ,39 years

on 10/6/19

नमस्कार सर मेरो पेट लगातार दुखेको महसुस हुन्छ मैले USG गर्दा कॆहि पनि छैन तर लगातार दुखेको महसुस हुन्छ अनि पिसाब गर्दा पनि दुखेको महसुस हुन्छ अब मैले के गर्दा ठिक हुन्छ

Replies to question

Post Reply

मलाई कहिलेकहिलेकाहीँ पेट दुखछ कबजियत हुन्छ ठुलो गरि शावस फेरदा पेट घोचे जस्तो हुन्छ सर

Answered on 28/7/19

पानी प्रसस्त पिउनुहोला । फेरि एकपटक अर्कोठाउमा भिडियो एक्स रे दोहोराउने वा अर्को चिकित्सकसंग भेटेर सल्लाह लिन सकिन्छ । धन्यवाद

Answered on 11/6/19
Dr. Subash Bhattarai

Asst. Professor Gastroenterologist & Hepatologist

डा संग परामर्श लिनुस ; प्रत्यक्ष भेटेर ।पिसाब र इन्डोस्कोपी ले रोग को सहि पहिचान होला ।

Answered on 11/6/19
Dr. Subash Bhattarai

Asst. Professor Gastroenterologist & Hepatologist

डा संग परामर्श लिनुस ; प्रत्यक्ष भेटेर ।पिसाब र इन्डोस्कोपी ले रोग को सहि पहिचान होला ।

Answered on 11/6/19

Post your Reply

Press Here to type in नेपाली ➤