Asked by Sabika Khadka Thapa
on 20/6/19
मलाई बिगत केही दिन यता बेला बेलामा टाउको दुख्ने समस्याले ग्रस्त पार्दै आएको छ। टाउको दुखेको बेला रिङ्गटा लाग्ने र कम्जोर पनि महसुस हुन्छ। किन एस्तो भएको होला??
Asked by Sabika Khadka Thapa
on 20/6/19
मलाई बिगत केही दिन यता बेला बेलामा टाउको दुख्ने समस्याले ग्रस्त पार्दै आएको छ। टाउको दुखेको बेला रिङ्गटा लाग्ने र कम्जोर पनि महसुस हुन्छ। किन एस्तो भएको होला??
टाउको दुख्ने कारणहरु धेरै हुन्छन । किन दुख्यो भनेर कारण थाहा पाउन जरुरी छ । यसको निम्ति केही जाचहरु, तपाईंको टाउको दुखाइसंग सम्बन्धित विषयहरु जान्न जरुरी छ । एकपटक नजिकैको अस्पताल गएर चिकित्सकलाई भेट्नुहोला। हाम्रोडक्टर मार्फत थप परामर्श गर्नको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/psychiatry
Asked by Niraj Babu Yadav ,20 years
22 hours, 23 minutes ago
Asked by Anonymous User ,30 years
1 week, 3 days ago