Asked by Navin Gadtola

on 24/6/19

मलाई पिसाब पोलिरहन्छ अनि पेनिस मा दुखाइ भै रक्छ जति खेर पनि के कारन ले होला पत्थरी ले नि येस्तो हुन सक्छ र?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । पिसाबको इन्फेक्सनले यस्तो हुन सक्छ । एकपटक अस्पताल गएर पिसाबको जाँच गराउनुहोला।पानी प्रसस्त पिउनुहोला र सरसफाइमा ध्यान दिनुहोला।

Answered on 26/6/19

Post your Reply

Press Here to type in नेपाली ➤