Asked by Ganesh Thapa

on 5/7/19

मेरो खुट्टा बाटोमा हिड्दा फर्केको थियो लगभग 2/3 महिना पहिले । 2 4 दिनपछि दुख्न कम भएको कारण खासै ध्यान दिएको थिइन तर फेरि दुखेको कारण एकचोटी checkup पनि गराए । Doctor को अनुसार ligament मा समस्या भन्नुभाको थियो र 2 हप्ताको लागि medicine पनि दिनु भएको थियो तर medicine सकिएपनि दुख्न कम भएन, के गर्ने होला?

Replies to question

Post Reply

visit Orthopedica surgeon and get the prescription to do physiotherapy. you need physiotherapy, physiotherapy and physiotherapy as treatment.

Answered on 7/7/19

ligament tear नै भएको यकिन हो भने यो सन्चो हुन केहि समय लाग्छ । आरम गर्नुहोस, साह्रै दुखेमा औषधि सेवन गर्नुहोस। थप एक दुई हप्तामा पनि सन्चो नभएमा एकपटक फेरि अस्पताल गएर देखाउनुहोला। धन्यवाद

Answered on 5/7/19

Post your Reply

Press Here to type in नेपाली ➤