Asked by Anonymous User
on 16/7/19
नमस्कार सबै जनालाई जो जो हेर्नु वा पढ्नु हुने महानुभावहरुलाई बिशेष मेरो आफ्नै समस्या लिएर आएको छु। यो समस्या हो कि खासै हैना कृपया बताई दिनु होला। म मेरो उमेर 38 बर्षको भए खासै केहि औषधी खाएको पनि छैना। मलाई खासै भोक लाग्दैन खाने कुरा खाउ खाऊ पनि हुन्न वा लाग्दैन यो के कारणले वा के रोगको लक्षण हो। सुन्नमा आएको छ, कलेजो खराब वा कैन्सरको लक्षण हो। भन्ने सुनेको छु। के होजानकारी पाए आभारी हुने थिय