Asked by thapa kaji
on 23/7/19
मलाई पिसाव फेर्दा एकदम पाेल्ने गर्दछ । मैले नजिकैकाे किल्निकमा जाँच गरेर अाैषधि खादा पनि कम भएन ।साथै रगत पिसाव, video xray गर्दा पिसामा infection देखिएकाे छ । डाक्टरकाे सल्ला अनुसार 10 दिन अाैषधि खादानि कम भएन । के कसाे र कहाँ उपचार गर्दा ठिक हाेला सल्ला सुझाव दिनुहाेला ।