Asked by Mohan Kshetri
on 23/7/19
डा. सुवास भट्टराई सर। हेपाटाइटिस सि को उपचार गरेपछि पनि यो रोगले कलेजोलाई असर गर्ने सम्भावना कति रहन्छ?
Asked by Mohan Kshetri
on 23/7/19
डा. सुवास भट्टराई सर। हेपाटाइटिस सि को उपचार गरेपछि पनि यो रोगले कलेजोलाई असर गर्ने सम्भावना कति रहन्छ?
प्रश्नको लागि धन्यवाद । केही बिरामीहरुमा hepatitis c ले लामो समयसम्म chronic hepatitis को रुपमा रहेर समस्या दिरहन सक्छ । यसको औसधि सहि मात्रामा पूरा डोजसम्म खान पर्छ । केहि समस्या परेमा नजिकैको अस्पतालमा चिकित्सकलाई भेट्नुहोला। धन्यवाद
Asked by Anonymous User ,0 years
4 days, 12 hours ago