Asked by Dipesh Shrestha

on 26/5/18

मेराे छाेर‌‌ी काे खु‌क्ता दुखने भएकोले मुटु रोग गदाँ हुन सक्छ तर अहिले सम्म मुटु दुख्यको छइन के गदाँ खुक्ता दुखेको होला

Replies to question

Post Reply

प्रश्नको निम्ति धन्यवाद । समस्या अलिक राम्रोसँग खुलाउनुहोला । मुटुको कारणले खुट्टा दुख्ने भन्ने कमैमा हुन्छ । बाथ मुटुरोग मा खुट्टाको जोर्नी दुख्न सक्छ । तर समस्या अलिक बुझिने प्रष्ट रुपले राख्नुहोला ताकी हामी सल्लाह दिन सक्छौ ।

Answered on 27/5/18

Post your Reply

Press Here to type in नेपाली ➤