Asked by Shiva kumar paudel

on 5/8/19

मेरो बुवाको प्रोस्टेड ग्ल्यान्ड बढेको छ डक्टरले TURP बिधिबाट अप्रेसन गर्ने सल्लाह दिनुभाछ तर दुई पटक सम्म TURP गर्दापनी ग्ल्यान्ड बढिरहेको छ अब यो प्रोस्टेड गल्यान्ड लाइनै फ्याल्न मिल्छ कि नाइ बुवाको उमेर 70 भैसकेको ले अब यस्को आबस्यक नपर्ने भयको हुदा हामी यो ग्ल्यान्ड नै फाल्नी मनस्थिती मा छौ।

Replies to question

Post Reply

TURP भनेको पनि प्रोस्टेट ग्ल्यान्डलाई फाल्ने उपचार विधि हो। यसमा ग्लाण्डलाई खुर्किने गरिन्छ त्यसैले पुरै भने फालिएको हुदैन । यो विधि सजिलो र चाडै अपरेसनबाट सन्चो हुने भएर गरिन्छ । अर्को पेट चिरेर गरिने अपरेसन ठूलो र अरु समस्या पनि आउन सक्छन। एकपटक अस्पताल गएर मुत्र रोग विशेषज्ञसंग भेटेर फेरि सल्लाह लिनुहोला र त्यसै अनुसार गर्नुहोला। हाम्रोडक्टरबाट अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/consult/dr-amit-kumar-shah

Answered on 6/8/19

Post your Reply

Press Here to type in नेपाली ➤