Asked by sunil thapa ,33 years
on 9/8/19
२ दिन अघि म व्याडमिन्टन खेल्ने क्रममा शरीर र खुट्टाको अनव्यालेन्सले मेरो देब्रे घुडा मर्कियो घुडाको एक्सरे गर्दा कुनै फ्याक्चर देखिएन र घुडामा दुखाई भईरहेको छ पर्वत हस्पिटल को डाक्टरले knee cap injury भन्नू भको छ र 4 week rest भन्नू भको छ अब यसको लागि rest गरे मात्र हुने हो कि थप केही उपचार गर्नु पर्ला थप सुझावको अपेक्षा गर्दछु ।