Asked by Bashudev Duwadi ,39 years
on 11/8/19
hernia ko Symptoms k k huncha hola
Asked by Bashudev Duwadi ,39 years
on 11/8/19
hernia ko Symptoms k k huncha hola
हर्निया कुन ठाउको हो भन्नेमा भर पर्छ । Inguinal hernia हो भने तल्लो पेटबाट अन्डकोश भएठाउँ सुन्निने हुन्छ । कन्दा, खोक्दा वा गह्रौं काम गर्दा सुन्निने आकार बढ्छ । कहिले कहि सुन्निने भाग दुख्ने पनि हुन सक्छ । साह्रै दुखेमा, वान्ता भएमा जतिसक्दो चाडो अपरेसन गर्नपर्ने हुन्छ । धन्यवाद
Asked by sudib sulu ,26 years
4 days, 15 hours ago
Asked by Anonymous User ,29 years
4 days, 18 hours ago