Asked by Anonymous User
on 14/8/19
बिहान उठ्ने बेलामा कम्मर आसपास दुख्छ , चिसो मौसममा बढि दुख्छ ।
Asked by Anonymous User
on 14/8/19
बिहान उठ्ने बेलामा कम्मर आसपास दुख्छ , चिसो मौसममा बढि दुख्छ ।
प्रश्नको लागि धन्यवाद । कति भयो यस्तो समस्या भएको? चोटपटक केही लागेको थियो कि? एकपटक एक्स्रे तथा अन्य जाँच गरेसी के भएको यकिन भन्न सकिन्छ । नजिकैको अस्पतालमा हाडजोर्नी विशेषज्ञको सल्लाह लिनुहोला।
Asked by sudib sulu ,26 years
3 days, 16 hours ago
Asked by Anonymous User ,29 years
3 days, 18 hours ago