Asked by Anonymous User ,34 years
on 20/8/19
Masturbation garda bleeding hunxa k vako huna sakla k garna sakinxa yeslai rokna
प्रश्नको लागि धन्यवाद । कति रगत आउँछ, धेरै नै कि थोरै? सधै आउँछ कि कैलेकही? कति भयो यस्तो समस्या देखिएको? यसको कारण थाहा पाउन विस्तृत जाँच गर्नु आवश्यक हुन्छ । एकपटक यौनरोग विशेषज्ञको सल्लाह लिनुहोला। हाम्रोडक्टर बाट अनलाइन परामर्श गर्नको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/dermatology
Asked by Anonymous User ,30 years
5 days, 5 hours ago
Asked by Anonymous User ,30 years
5 days, 5 hours ago