Asked by Subhash Bhandari
on 21/8/19
what kind of food eat in pregnancy
प्रश्नको लागि धन्यवाद । गर्भास्थामा आइरन, क्याल्सियम युक्त सागपात र फलफुल बढी मात्रामा खानापर्छ । पानी प्रसस्त पिउने । माछा मासु सेवन गर्नुहुन्छ भने त्यो पनि यथेष्ट मात्रामा खाने गर्नुपर्छ ।
Asked by Sameer Pant
18 hours, 8 minutes ago
Asked by Anonymous User ,34 years
1 day, 1 hour ago