Asked by Anonymous User
on 7/9/19
मलाई सुगर लागेको 8 बर्ष भयो मेरो सुगर लेबल पार्य धेरै हुन्छ लगभग 2/3सय एसलाइ सामान्य अबस्थामा ल्याउन के गर्नुपर्ला?औषधि ग्याकोमेट 500 बिहान बेलुका खान्थे अहिले सिप्टिन 100mg khadai छु तर पनि सामान्य छैन। राम्रो सुझाब सल्लाह दिनुहोस्