Asked by Anonymous User
on 7/9/19
सुगर बाट सावधानी अपनाउनुपर्ने कुराहरु के के हुन् जानकारी पाए हुन्थ्यो
Asked by Anonymous User
on 7/9/19
सुगर बाट सावधानी अपनाउनुपर्ने कुराहरु के के हुन् जानकारी पाए हुन्थ्यो
चिकित्सकले औसधि खान सल्लाह दिनुभएको छ भने नबिराइ औसधि सेवन गर्नुहोला । समयमसमयमा फलो अप गरिरहनुहोला । चिल्लो र कार्बोहाइड्रेट युक्त गुलियो कुराहरु कम सेवन गर्नुहोला । रक्सी चुरोट नखानुहोला । दीनको आधा देखि एक घन्टा पसिना आउने शारीरिक व्यायाम गर्नुहोला ।
Asked by Niraj Babu Yadav
18 hours, 55 minutes ago
Asked by Anonymous User ,30 years
1 week, 3 days ago