Asked by Laxman Singh Dhami
on 11/9/19
, नाइटो तिर दुख्ने घोचे जस्तो हुन्छ, पिसाब गर्दा कैले काहीँ नाइटो तिर दुख्नु के problem होला ??
Asked by Laxman Singh Dhami
on 11/9/19
, नाइटो तिर दुख्ने घोचे जस्तो हुन्छ, पिसाब गर्दा कैले काहीँ नाइटो तिर दुख्नु के problem होला ??
पिसाबको इन्फेक्सन वा पेटको कुनै समस्या हुन सक्छ । एकपटक पिसाबको जाँच र भिडियो एकस्रे गरेर यकिन भन्न सकिन्छ । नजिकैको अस्पताल गएर चिकित्सकको सल्लाहमा गराउनुहोला।
Asked by sudib sulu ,26 years
4 days, 13 hours ago
Asked by Anonymous User ,29 years
4 days, 15 hours ago