Asked by saroj khanal
on 14/9/19
सर मैले रगतबाट होलबडी स्वास्थ परिक्षण गरेको थिएं अरु सबै नर्मल छ तर carcinoembryonic antigen (CEA) 0.00-5 हुनु पर्नेमा 6.20 छ यो कस्तो खाल्को समस्या होला ।।
Asked by saroj khanal
on 14/9/19
सर मैले रगतबाट होलबडी स्वास्थ परिक्षण गरेको थिएं अरु सबै नर्मल छ तर carcinoembryonic antigen (CEA) 0.00-5 हुनु पर्नेमा 6.20 छ यो कस्तो खाल्को समस्या होला ।।
यसको लेभल केही रोगहरुमा बढी देखिन्छ तर तपाइको अरु लक्षण, उमेर अन्य समस्या आदि हेरेर मात्र यकिन भन्न सकिन्छ । नजिकैको अस्पताल गएर चिकित्सकलाई भेटेर थप जानकारी लिनुहोला । कुनै नराम्रो समस्या छ कि भनेर अरु जाँच हरु पनि गर्नुपर्ने हुन्छ । त्यसैले एकपटक अस्पताल गएर चिकित्सकलाई भेटेर नै सल्लाह लिनुहोला।
Asked by Niraj Babu Yadav
19 hours, 9 minutes ago
Asked by Anonymous User ,30 years
1 week, 3 days ago