Asked by Anonymous User

on 4/6/18

mero k t sathi ko pet dukha lageko dhari time vo ra mainabari pani gadbad bhako xa yesko lagi k garna sakknxa ho lw hajur

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद। पेट दुखेको कारण धेरै हुहुनसक्छन। महिनावारीको बेलामा महिलाहरुलाइ केहि पेट दुख्नु सामान्य नै हो । महिनावारीम गडबडी भएमा अरु केही समस्या पनि हुन सक्छ र भिडियो एक्सरे लगायतका जाचहरुको आवश्यकता पर्न सक्छ । नजिकैको अस्पतालमा गएर स्त्री तथा प्रसुती रोग विशेषज्ञलाई परिक्षण गराइ त्यसैअनुसारको सल्लाह लिनुहोला।

Answered on 5/6/18

Post your Reply

Press Here to type in नेपाली ➤