Asked by Anonymous User
on 19/9/19
(टाउको घाटी) दुख्ने अनी हल्का ज्वरो आउने समस्या छ । मेडिकलबाट जचायर औषधि खादा नि ठिक भयन । 4 दिन भयो
Asked by Anonymous User
on 19/9/19
(टाउको घाटी) दुख्ने अनी हल्का ज्वरो आउने समस्या छ । मेडिकलबाट जचायर औषधि खादा नि ठिक भयन । 4 दिन भयो
भाइरल ज्वरो हुन सक्छ । केही समय हेर्नुस, झोल कुरा बढी खानुस, ठिक नभए अस्पताल गएर परिक्षण गराएर औषधि सेवन गर्नुहोला। धन्यवाद
Asked by Niraj Babu Yadav
13 hours, 44 minutes ago
Asked by Anonymous User ,30 years
1 week, 2 days ago