Asked by Anonymous User
on 22/9/19
शरिर का बिभिन्न भाग मा देखिने सेतो दाग कसरी हटाउन सकिन्छ ?
Asked by Anonymous User
on 22/9/19
शरिर का बिभिन्न भाग मा देखिने सेतो दाग कसरी हटाउन सकिन्छ ?
प्रश्नको लागि धन्यवाद । सेतो दाग धेरै किसिमको हुन्छन । कस्तो खालको दाग हो यकिन गरेसी सोही अनुसार उपचार गर्न सकिन्छ । एकपटक छालारोग विशेषज्ञसंग सल्लाह गरेर सोहीअनुसार गर्नुहोला। हाम्रोडक्टर मार्फत अनलाइन परामर्श गर्नको निम्ति यो लिन्कम जानुहोला: https://www.hamrodoctor.com/service/dermatology
Asked by Niraj Babu Yadav
13 hours, 35 minutes ago
Asked by Anonymous User ,30 years
1 week, 2 days ago