Asked by Anonymous User
on 3/11/19
हातको कुनाको हड्डी 3 महिना भो दुख्यो के गर्ने
Asked by Anonymous User
on 3/11/19
हातको कुनाको हड्डी 3 महिना भो दुख्यो के गर्ने
चोटपटक लागेको थियो कि आफै दुख्न थालेको? अरु केही समस्या छ त्यो बाहेक? एक्स रे गर्नुपर्ने हुन सक्छ । एकपटक नजिकैको अस्पतालमा हाडजोर्नी विशेषज्ञसंग सल्लाह लिनुहोला
Asked by sudib sulu ,26 years
3 days, 15 hours ago
Asked by Anonymous User ,29 years
3 days, 18 hours ago