Asked by Anonymous User

on 17/11/19

i am 23 years old and uric acid level 8.9 vako chha ...aru sabai normol chha ...k garne hola??? kasto medicine line hola ????

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । तपाइँलाई कुनै लक्षण नि छ कि त्यो बढेको मात्र देखिएको हो? Uric acid बढ्नुको कारण के हो भनेर खोज्न जरुरी छ । कुनै औसधी सेवन गर्नुहुन्छ कि, अरु कुनै पुरानो रोगहरु छ कि, रक्सी सेवन बढी गर्नुहुन्छ कि । यी सबै लक्षण र अन्य केही जाच गरेर किन uric acid बढेको यकिन गरेर मात्र औसधि सेवन गर्नपर्छ । यससम्बन्धी थप जानकारी र परामर्शको निम्ति हाम्रोडक्टर मार्फत यसको विशेषज्ञसंग परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-deepa-shah2

Answered on 19/11/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Arun shrestha ,40 years

12 hours, 55 minutes ago

I have too much on my foot?