Asked by Gopal Aryal
on 18/11/19
मृत्यु केहो ? के सामान्य जीवन मा हामी निदाउनु लाइ मृत्यु मान्न सकिन्छ ?? हाम्रो शरीर मा रहेको नङ तथा रोउ हरु काटदा नदुख्ने जस्तै मानव मृत्यु हुँदा को अबस्था पनि त्यस्तै त होइन !!!
जीवनका अवशेषहरु जस्तै मुटु चल्न छोड्नु, सास फेर्न नसक्नु र दिमागले काम नगर्ने अवस्थालाई नै मेडिकल भाषामा मृत्युु भनिन्छ । निन्द्रामा हाम्रा यी अंगहरु चलिरहेको हुन्छ । त्यसैले निन्द्रालाइ मृत्यु भन्न मिल्दैन । नङ्ग र रौमा नशा नपुगेको र यो मरिसकेको तन्तु भएको कारण काट्दा नदुख्ने हो ।
Asked by Sirjana kumari baniya ,28 years
22 hours, 12 minutes ago