Asked by Gopal Aryal

on 18/11/19

मृत्यु केहो ? के सामान्य जीवन मा हामी निदाउनु लाइ मृत्यु मान्न सकिन्छ ?? हाम्रो शरीर मा रहेको नङ तथा रोउ हरु काटदा नदुख्ने जस्तै मानव मृत्यु हुँदा को अबस्था पनि त्यस्तै त होइन !!!

Replies to question

Post Reply

जीवनका अवशेषहरु जस्तै मुटु चल्न छोड्नु, सास फेर्न नसक्नु र दिमागले काम नगर्ने अवस्थालाई नै मेडिकल भाषामा मृत्युु भनिन्छ । निन्द्रामा हाम्रा यी अंगहरु चलिरहेको हुन्छ । त्यसैले निन्द्रालाइ मृत्यु भन्न मिल्दैन । नङ्ग र रौमा नशा नपुगेको र यो मरिसकेको तन्तु भएको कारण काट्दा नदुख्ने हो ।

Answered on 19/11/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Arun shrestha ,40 years

12 hours, 52 minutes ago

I have too much on my foot?