Asked by Anonymous User

on 19/11/19

सर नमस्कर मेरो पेट मा समस्या छ म 45 बर्स को भय 10 बर्स भयो यो समस्या ले सतको ऐले पेट को मथिल्लो भाग मा पोल्छ के गर्ने

Replies to question

Post Reply

पेट पोल्ने, अमिलो पानी आउने समस्या ग्यास्ट्राइटिसको हुन सक्छ । पानी प्रसस्त पिउनुहोला, खाली पेट नबस्नुहोला र थोरै थोरै भएनी केहि खाइरहनुहोला । चिल्लो पिरो अमिलो कम गर्नुहोला । साह्रै गाह्रो भएमा औषधि सेवन गर्नुपर्ने हुन सक्छ । एकपटक नजिकैको अस्पताल गएर चिकित्सकसंग सल्लाह लिनुहोला । हाम्रोडक्टर मार्फत पेटरोग विशेषज्ञसंग अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/gastroenterologist

Answered on 19/11/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Arun shrestha ,40 years

12 hours, 44 minutes ago

I have too much on my foot?