Asked by Pabitra Acharya ,23 years

on 25/11/19

घरिघरि श्वास फेर्न गाह्रो हुन्छ तेतिबेला सुख्खा खाेकी पनि लाग्छ, विषेश गरि बेलुका काे समयमा । यस समस्याको समाधान के हाेला ??

Replies to question

Post Reply
Dr. Jayendra Pradhananga

Senior Clinician, 15 Years of practice

Allergic Pharyngitis/Bronchitis ko samasya huna sakxa. Chiso, dhulo, dhuwa baata bachnus. Tato paani ko baaf line garnus, ra noon paani le ghati kulla garnus. www.facebook.com/ENTshankhamul

Answered on 25/11/19

प्रश्नको लागि धन्यवाद । सुख्खा मौसममा बढ्ने गर्छ, धुवा धुलो र चिसोमा बढी देखिन्छ भने एलर्जीको समस्या हुन सक्छ । चिसो र धुवा धुलोबाट बच्नुहोला । साह्रै गाह्रो भए थप केही जाँच हरु आवश्यक पर्छ । नजिकैको अस्पतालमा गएर चिकित्सकको परामर्श लिनुहोला। धन्यवाद

Answered on 25/11/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters